गिति कविताः देशको युवा तिमि…..

Jan 31st, 2024

देशको युवा तिमि देशको शान हौ
हाम्रो देशलाई सधैँ महान् ठानेका छौ
यो पवित्र भूमि स्वर्ग जस्तै छ
शान्तिको पाठ सबैलाई सिकाउनु छ

सत्यको पाठ सबैलाई सिकाउनु छ
समाजमा सचेतना फैलाउनु छ
विश्वको सामु बलियो शक्ति बन्ने छौ
रिस राग केही नलिई सधैँ मिलेर बस्ने छौ

देशको युवा तिमि देशको शान हौ
यो पवित्र भूमिमा हामी छौ
देशको युवा तिमि देशको शान हौ
हाम्रो देशलाई सधैँ महान् ठानेका छौ