• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाले गर्भवती, सुत्केरी महिलाहरुको लागि विशेष स्वास्थ्य उपचार गर्दै

महालक्ष्मी नगरपालिकाले गर्भवती, सुत्केरी महिलाहरुको लागि विशेष स्वास्थ्य उपचार गर्दै

Jan 25th, 2024

आधारभूमि माघ ११, ललितपुर ।
ललितपुरको महालक्ष्मी नगरपालिकाले (पि.एन.सि.) गर्भवती र सुत्केरी आमा बच्चाको लागि घर घरमा गएर विशेष स्वास्थ्य उपचार कार्यक्रम गर्दै आएको खबर प्राप्त भएको छ ।

त्यस्तै, उपमेयरले स्वास्थ्य उपचार कार्यक्रम अन्तर्गत रु. ५ हजार नगद र सुत्केरी गराउन हस्पीटल सम्म नि:शुल्क एम्बुलेन्स सेवा सुविधा गराउदै आएको सि. अनमी सुजना थापाले बताइन् ।