कविताः देशप्रतिको मायाले मनमा……..

Jan 16th, 2024

काठमाडौं, माघ २

देशप्रतिको मायाले मनमा कब्जा गरेको छ

उज्यालो घाम, निलो आकाश हेरि बस्नु छ

रमणीय ठाउँ देशको मन भित्र बसेको छ

मेरो मन मेरो देश भित्र हराएको छ

 घुँडा टेकेर देशको लागि कोमल प्रार्थना गर्छु

देशको लागि सकारात्मक सोच बनाऊ छु

मेरो देशको लागि मेरो माया कहिल्यै मर्दैन

मेरो देशको माया सकेको छु मनमा राख्न

देशप्रतिको मायाले मनमा कब्जा गरेको छ

उज्यालो घाम, निलो आकाश हेरि बस्नु छ

नाम -गोबिन्द राज ओझा (राजन)                   

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी