• गृहपृष्ठ
  • त्रि जुद्ध विद्यालयका शिक्षकले तलब पाएनन्

त्रि जुद्ध विद्यालयका शिक्षकले तलब पाएनन्

Jan 3rd, 2024

काठमाडौ, पुस १८
वीरगंज महानगरपालिकामा अवस्थित त्रि जुद्ध माध्यामिक विद्यालयमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन् । यस विद्यालयका सबै शिक्षकहरुले करीब २ महिना भन्दा बढी तलब नपाएको एक पिडित शिक्षकले जानकारी दिए ।

उक्त विद्यालयका प्रध्यानाध्यापक नविन मित्र र विद्यालयका व्यवस्थापन प्रमुख रूपेश मान सिंह रहेको छ । विद्ययालयले यो हप्तामा तलब दिने पिडित शिक्षकले बताए