• गृहपृष्ठ
  • राष्ट्रिय युवा संघ ललितपुरकाे इन्चार्ज सुजित बस्नेत

राष्ट्रिय युवा संघ ललितपुरकाे इन्चार्ज सुजित बस्नेत

Dec 7th, 2023

ललितपुर, मंसिर २१
राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्लाकाे इन्चार्ज सुजित बस्नेत भएका छन् । सुजित बस्नेत महालक्ष्मी नगरपालिका ७ मा बस्ने उनी नेकपा एमालेकाे नगर कमिटीका सदस्य तथा राष्ट्रिय युवा संघ महालक्ष्मी नगरकाे अध्यक्ष, राष्ट्रिय युवा संघ ललितपुरका काेषाध्यक्ष, केन्द्रीय सदस्य हुन्दै राष्ट्रिय युवा संघ ललितपुरकाे इन्चार्ज समेत भएका छन् ।

बस्नेत नेकपा एमालेबाट स्थानिय निर्वाचन महालक्ष्मी नगरपालिका वडा ७ काे वडाध्यक्षमा उम्मेदवारी समेत दिएका थिए ।