काठमाडौं, मंसिर १५
सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। बिहीबार रातिबाट लागु हुने गरी मूल्य घटाएको हो।
पेट्रोलमा २ रुपैयाँ १२ पैसा र डिजेलमा ४ रुपैयाँ ९ पैसा प्रतिलिटर मुल्य घटेको छ।
aadharbhumi.com