• गृहपृष्ठ
  • इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

Nov 24th, 2023

काठमाडौं, मंसिर ८

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्स(आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बिहीबार उक्त कम्पनी सम्मानित भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् ।उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता  थियो ।

उक्त सम्मेलनमा प्यारामिटर मूल्यांकन तथा उत्कृष्ट कार्यसम्पादको आधारमा कम्पनीले अवार्ड प्राप्त गरेको हो । उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता  थियो ।