• गृहपृष्ठ
  • भिपिएन प्रयोग गरेर टिकटक नचलाउन प्रहरीकाे अनुराेध !

भिपिएन प्रयोग गरेर टिकटक नचलाउन प्रहरीकाे अनुराेध !

Nov 22nd, 2023

काठमाडाैं, मंसिर ६

सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।