• गृहपृष्ठ
  • टिकटक बन्द गर्ने निर्णय विरुद्दको रिटमा आज सुनुवाई

टिकटक बन्द गर्ने निर्णय विरुद्दको रिटमा आज सुनुवाई

Nov 20th, 2023

काठमाडौं, मंसिर ४

नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर १० वटा रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो।

सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।