सामान्य अङ्कले घट्यो नेप्से

Oct 31st, 2023

काठमाडौं, कार्तिक १४

प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो । आज प्रिओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दु र्‍याे ।

सेसन अवधिमा १० स्टकको ७८२ कित्ता सेयर किनबेच भएको छ । जसमा २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको कारोबार भयो । 

किनबेच भएका १० स्टकमध्ये ३ वटाको मूल्य बढ्यो भने ४ वटाको घटेको छ । यस्तै ३ वटाको मूल्य स्थिर रह्यो ।