• गृहपृष्ठ
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

Oct 31st, 2023

काठमाडौं, कार्तिक १४

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट चुक्तापुँजीको १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो

सोमबार सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त प्रस्ताव सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।