• गृहपृष्ठ
  • पञ्चेश्वरी सहकारीको १० औं साधारण सभा सम्पन्न

पञ्चेश्वरी सहकारीको १० औं साधारण सभा सम्पन्न

Oct 14th, 2023

ललितपुर, असोज २७
महालक्ष्मी नगरपालिका ५ अवस्थित टिकाथलीमा पञ्चेश्वरी सहकारीको १० औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कृष्ण कुमार थापाको अध्यक्षतामा र संस्थाको जेष्ठ सदस्य लक्ष्मी जोशी बज्राचार्यको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।

संस्थाले रु २ करोड ५४ लाख ६० हजार ५ सय १३ रुपैयाँ ७२ पैसा निक्षेप संकलन गरेको संस्थाका कोषाध्यक्ष निरन्जन बुढाथोकीले बताए