• गृहपृष्ठ
  • धर्मेश्वर सहकारीकाे १६ औं वार्षिक साधारण सभा सम्पन्न

धर्मेश्वर सहकारीकाे १६ औं वार्षिक साधारण सभा सम्पन्न

Oct 14th, 2023

काठमाडौं, असाेज २७

भक्तपुरकाे बालकाेटस्थित धर्मेश्वर वचत तथा ऋण सहकारी संस्थाको१६ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष प्रकाश लामिछानेकाे सभापतित्वमा र बरिष्ठ समाजसेवी रोहित बहादुर रानाक्षेत्रीकाे प्रमुख अतिथिमा धर्मेश्वर सहकारीकाे १६ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका, २ नं. वडा कार्यालय, प्रशासकिय प्रमुख कासुला, जेष्ठ नागरिक सेवा समाज, बालकोटका अध्यक्ष चन्द्र प्रसाद उप्रेती, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, सल्लाहकारकाे उपस्थिति रहेकाे थियाे ।