• गृहपृष्ठ
  • महालक्ष्मी नगर महोत्सवमा आजका प्रस्तुतिहरू

महालक्ष्मी नगर महोत्सवमा आजका प्रस्तुतिहरू

Sep 25th, 2023

ललितपुर, असाेज ८

ललितपुर महालक्ष्मी नगरपालिकामा प्रथम महालक्ष्मी नगर व्यापार पर्यटन एंव साँस्कृतिक महोत्सवमा आज गायिका प्रिती आले तथा अन्य गायक, गायिका साथ कलाकारहरूकाे प्रस्तुति रहेकाे छ ।

राष्ट्रिय संगितकर्मी संघ ललितपुरको आयोजनामा सञ्चालन गरेकाे प्रथम महालक्ष्मी नगर, व्यापार, पर्यटन एंब साँस्कृतिक महोत्सव धरैनै राैनक झल्काएकाे छ ।

महाेत्सव भदाै २६ गते देखि भएकाे हाे । महालक्ष्मी नगरपालिका नगरको वडा नं. २ कमिटी अशोक टोल सुधार समितीको सहयोगमा महोत्सव आयोजना गरेकाे हो । महोत्सवमा व्यापार मेलाका लागि विभिन्न स्टल र साँस्कृतिक कार्यक्रम समेत आयोजना भएका छन् ।