• गृहपृष्ठ
  • महालक्ष्मी नगर महोत्सवमा आजकाे प्रस्तुतिहरू यस्ताे छ !

महालक्ष्मी नगर महोत्सवमा आजकाे प्रस्तुतिहरू यस्ताे छ !

Sep 19th, 2023

ललितपुर महालक्ष्मी नगरपालिकामा प्रथम महालक्ष्मी नगर व्यापार पर्यटन एंव साँस्कृतिक महोत्सवमा आज गायिका बविता बनियाँ, गायक विजय बनिया, बाल गायिकाहरूकाे प्रस्तुति रहेकाे छ ।

राष्ट्रिय संगितकर्मी संघ ललितपुरको आयोजनामा सञ्चालन गरेकाे प्रथम महालक्ष्मी नगर, व्यापार, पर्यटन एंब साँस्कृतिक महोत्सव धरैनै राैनक झल्काएकाे छ ।

महाेत्सव भदाै २६ गते देखि भएकाे हाे । राष्ट्रिय संगीतकर्मी संघ ललितपुर अध्यक्ष सुवास महतले असोज ७ गतेसम्म महोत्सव जारी रहने बताए ।

महालक्ष्मी नगरपालिका नगरको वडा नं. २ कमिटी अशोक टोल सुधार समितीको सहयोगमा महोत्सव आयोजना गरेकाे हो । महोत्सवमा व्यापार मेलाका लागि विभिन्न स्टल र साँस्कृतिक कार्यक्रम समेत आयोजना भएका छन् ।