टेलिकमकाे सम्पर्क नम्बर परिवर्तन

Sep 13th, 2023

काठमाडौं, भदाै २७

नेपाल टेलिकमकाे सम्पर्क नम्बर परिवर्तन भएकाे छ । प्रवक्ता र सहप्रवक्ताको नम्बर टेलिकमले परिवर्तन गरेको हो ।

टेलिकमको नयाँ नम्बर ९८५ १३७१४१५ र ९८५१३७१४१५ कायम भएको टेलिकमले जनाएको छ । ग्राहकले थप जानकारी लिन टेलिकमका प्रवक्ता शोभन अधिकारी तथा सहप्रवक्ता परमात्मा भट्टराईसँग सम्पर्क गर्न सक्नेटेलिकमले जनाएको छ ।