• गृहपृष्ठ
  • ललितपुर महालक्ष्मी नगरमा भाेलिदेखि महोत्सव सुरु हुँदै

ललितपुर महालक्ष्मी नगरमा भाेलिदेखि महोत्सव सुरु हुँदै

Sep 11th, 2023

ललितपुर, भदाै २५

ललितपुर महालक्ष्मी नगरपालिकामा प्रथम महालक्ष्मी नगर व्यापार पर्यटन एंव साँस्कृतिक महोत्सव २०८० भाेलि मंगलबार सुरु हुने भएको छ ।
राष्ट्रिय संगीतकर्मी संघ ललितपुर अध्यक्ष सुवास महतले असोज ७ गतेसम्म महोत्सव जारी रहने बताए ।

महालक्ष्मी नगरपालिका नगरको वडा नं. २ कमिटी अशोक टोल सुधार समितीको सहयोगमा महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा व्यापार मेलाका लागि विभिन्न स्टल रहनेछन् भने साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिनेछ ।