डेंगु सङ्क्रमित सङ्ख्या बढ्यो

Sep 8th, 2023

काठमाडौं, भदाै २२

नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ ।   ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए  भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ ।

अर्थात् ४०५ सङ्क्रमित बढेका हुन् ।