• गृहपृष्ठ
  • काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको  निधन

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको  निधन

Sep 7th, 2023

काठमाडौं, भदाै २१

काठमाडौं महानगरपालिका १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।