• गृहपृष्ठ
  • चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग :  भोलि देशब्यापी संयुक्त विरोध प्रदर्शन

चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग :  भोलि देशब्यापी संयुक्त विरोध प्रदर्शन

Aug 29th, 2023

काठमाडौं, भदौ १२

 नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष  किरण,  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  ऋषी कटेल  र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न जोडदार माग गरेका छन।  

नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,  नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।  
ति पार्टीले एमसीसी खारेजीको माग गर्दै भाद्र १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र काठमाडौं उपत्यकामा माइतिघर मण्डला बाट दिउँसो ३ बजे संयुक्त  विरोध प्रदर्शन गर्ने भएका  छन।