• गृहपृष्ठ
  •  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरे पदभार ग्रहण

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरे पदभार ग्रहण

Aug 22nd, 2023

काठमाडौं ५ भदाै

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गरेका छन् । मंगलबार दिउँसो शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि श्रेष्ठले सर्वोच्च अदालतमा आएर श्रेष्ठले पदभार सम्हालेका हुन्। 

श्रेष्ठ अब १३ महिना प्रधानन्यायाधीश पदमा बहाल हुनेछन्। उनलाइ सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारी स्वागत गरेका थिए।