• गृहपृष्ठ
  • प्रिओपन सेसनमा १.३९ विन्दुले नेप्से घट्यो

प्रिओपन सेसनमा १.३९ विन्दुले नेप्से घट्यो

Aug 16th, 2023

काठमाडौं, साउन ३१

प्रिओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ । नेप्से सूचक २०४४.०४ अंकमा झरेको छ । यो सँगै सेसन अवधिमा १० कम्पनीका १८ सय २८ कित्ता सेयर किनबेच हुँदा ७ लाख ३५ रुपैयाँको कारोबार भएको छ ।

जसमा कुल ३० पटक सेयर कारोबार भएको थियो । आज २ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।