कक्षा १२ को नतिजा सार्वजनिक

Aug 15th, 2023

काठमाडाैं, साउन ३०

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक भएकाे छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । 

बोर्डको निर्णयसँगै नतिजा प्रकाशनका लागि बोर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।  

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको थिए