• गृहपृष्ठ
  • सांसद डा. सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश

सांसद डा. सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश

Aug 11th, 2023

काठमाडौं, साउन २६

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।

न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो ।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार सांसद शर्मालाई गरेको थियो ।

पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।