• गृहपृष्ठ
  • अब मासिक एक सय रुपैयामानै डिशहोम हेर्न पाइने

अब मासिक एक सय रुपैयामानै डिशहोम हेर्न पाइने

Aug 10th, 2023

काठमाडौं, साउन २५

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने कमपनीले जनाएको छ ।

डिशहोम फाईवर नेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सनगरि यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभपहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्ने डिशहोमले जनाउको छ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी ज्म् च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्ने छन् ।

यो अफरको बारेमा थप जानकारी चाहिएमा–०१ ५९७०३६५ मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।