नेप्से १.७१ अंकले बढ्यो

Aug 3rd, 2023

काठमाडौैं, साउन १८

प्री ओपन सेसनमा आज नेप्से परिसूचक करिब २ अंकले बढेको छ । नेप्से परिसूचक १.७१ अंकले बढेर २०८८.५५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४३ अंकले ओरालो लागेको छ ।

यो  सेसनमा २० कम्पनीको सेयर कारोबार भयो । त्यस्तै २० कम्पनीको १ हजार ७१७ कित्ता सेयर ६ लाख ३१ हजार १८८ रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका १४ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो ।