नेप्सेमा सामान्य वृद्धि

Jul 16th, 2023

काठमाडौं, असार ३१

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ । यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ । ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।