• गृहपृष्ठ
  • “बाँदरबाट पिडित कृषकहरुलाई सामाजिक संजालमा फैलाईएको भ्रामक हल्लाले झनै पीडा “

“बाँदरबाट पिडित कृषकहरुलाई सामाजिक संजालमा फैलाईएको भ्रामक हल्लाले झनै पीडा “

Jul 12th, 2023

ललितपुर, असार २७

गोदावरी नगरपालिकाको केही ठाउंँहरुका अन्नबालिहरुमा बाँदरहरुकाे आंतक बढ्दैछ । वर्ष भरी खानु पर्न अन्नबालिहरु नष्ट गरेर कृषकहरूलाई दु:ख दिएपछी, स्थानीय कृषकहरूले बाँदर धपाएर आफ्नो बाली संरक्षण गर्न महत्त्वपूर्ण समय खर्च गरि दु:ख पाईरहेको बेला कृषकहरुलाई अझै धेरै दु:खद दिने हेतुले केही अराजक व्यक्ति तथा सामाजिक सञ्जालमा अनावश्यक भ्रामक समाचारहरु सम्प्रेषण गर्नाले आम पिडित कृषकहरूलाई थप निरुत्साहित गरि कृषि कार्यको नै अपमान गर्ने सरोकारवालाहरुलाई पीडित पक्षले खेद प्रकट गर्ने कुरा स्थानीय कृषकहरुले बताएका छन्।