• गृहपृष्ठ
  • भक्तपुर नगरपालिकाद्वारा १२ सहकारी खारेज गर्दै

भक्तपुर नगरपालिकाद्वारा १२ सहकारी खारेज गर्दै

Jun 24th, 2023

काठमाडौं, असार ९

 लामो समयदेखि सम्पर्कमा नआएका १२ वटा सहकारी संस्थालाई भक्तपुर नगरपालिकाले खारेज गर्ने भएको छ । नगरपालिकाले ति संस्थाहरुलाई १५ दिन भित्र सम्पर्कमा आउन समय दिएको छ ।

१५ दिनभित्र सम्पर्कमा नआएमा भक्तपुर सहकारी ऐन, २०७४ (दोस्रो संशोधन २०७७) बमोजिम खारेज गर्ने नगरपालिकाले जनाएको छ ।