तिमि बस्नु पर्खेर चाडै…………

Jun 23rd, 2023

तिमि बस्नु पर्खेर चाडै घर आउनेछु
यस पालि त सहर सारा घुम्नेछु
के छ मनमा मनको कुरा भन
मेरो मनमा आएर भए पनि हास न
 
तिम्रो मिठो बोली सम्झनामा छ मेरो
सपनीमा पनि देख्छु तिमि हाँसेको
बाजा बजाएर चढाउँछु डोलीमा
पुरा गर्न खोज्दै छु मैले तिम्रो चाहना
 
बाचौला है सधैँ भरिको लागि माया प्रीति साँचेर
तिम्रो सेवा गर्न पाउ जीवन साथी बनेर