• गृहपृष्ठ
  • काठमाडौं महानगरपालिकाले गर्‍यो वटा अस्पताल सिल

काठमाडौं महानगरपालिकाले गर्‍यो वटा अस्पताल सिल

Jun 13th, 2023

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले दुई वटा अस्पताल सिल गरेको छ। 

दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।