नेप्से साढे २ अंकले बढ्यो

May 30th, 2023

काठमाडौं, जेठ १६

प्री ओपन सेसनमा नेप्से करिब साढे २ अंक बढेको छ । नेप्से परिसूचक  २.२६ अंक बढेर १९४४.०३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने १ अंक बढेको छ ।

योसँगै आज २१ कम्पनीको ५ हजार ४८५ कित्ता सेयर १७ लाख ३ हजार ४६५ रुपैयाँमा खरिद बिक्री भयो । जसमध्ये ११ को मूल्य बढेको छ  भने ४ को मूल्य घटेको छ । बाँकी ६ कम्पनीको मूल्य स्थिर रह्यो ।