• गृहपृष्ठ
  • सफल भयो महाबीर पुनको आन्दोलन, सरकारसँग ७ बुँदे सहमति

सफल भयो महाबीर पुनको आन्दोलन, सरकारसँग ७ बुँदे सहमति

May 1st, 2023

काठमाडौं, बैशाख १८

महाबीर पुनसँग सरकारले सात बुँदे सहमति गरेको छ । योसँगै महाबीर पुनको आन्दोलन स्थगित भएको छ । सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।