आज सेयर बजार बन्द हुने

May 1st, 2023

काठमाडाैं, बैशाख १८

बजार काराेबार आज (सोमबार) बन्द हुने भएको छ । सरकारले आज अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द भएको हो । अब मंगलबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।