• गृहपृष्ठ
  • प्रि ओपन सेसनमा ०.३५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ०.३५ अंकले बढ्यो नेप्से

Apr 30th, 2023

काठमाडौं, बैशाख १७

प्रि ओपन सेसनमा आइतबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको एक हजार ८०  कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा ३ कम्पनीमा बढेको छ भने २ वटाको मूल्य घटेको छ । यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा उकालो छ भने दुइ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीहरुमा कुनैपनि परिवर्तन आएको छैन ।