• गृहपृष्ठ
  • प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

Apr 16th, 2023

काठमाडौं, बैशाख ३

प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।

योसँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री भएको र ४२ हजार रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकालो लागेको छ भने एक कम्पनीमा घटेको छ ।

त्यस्तै १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ । एक कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।