नेप्से परिसूचक ०.१८ अंकले घट्याे

Mar 23rd, 2023

काठमाडौं, चैत ९

बिहीबार प्रि–ओपन सेसनमा सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ ।

सोहीअनुसार १० कम्पनीको २१९ कित्ता सेयर खरिद बिक्री भएको र एक लाख २० हजार ३०३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । 

यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।