नेप्से ३.१२ अंकले बढ्यो

Mar 22nd, 2023

काठमाडौं, चैत ८

प्री ओपन सेसनमा नेप्से परिसूचक ३.१२ अंकले बढेको छ । नेप्से ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३६६.८२ विन्दुमा पुगेको छ ।

यो सेसनमा १८ कम्पनीको १ हजार ९६१ कित्ता सेयर ७ लाख ४६ हजार ८४३ रुपैयाँमा खरिदबिक्री भएको छ । ३२ पटक भएको कारोबारमा १६ कम्पनीमध्ये १२ को मूल्य वृद्धि भएको छ भने ३ कम्पनीको घटेको छ । बाँकी १ को स्थिर रह्यो ।