यो मन मेरो खुसी भयो तिमि…

Mar 12th, 2023

काठमाडौं, फागुन २८
यो मन मेरो खुसी भयो तिमि सँग भेट हुँदा
एक्लै घर जाँदा मैले तिम्रो साथ पाउँदा
उनी सँगै रुन पुगे भेट हुँदाको खुसीमा
नजिक आउँ समय बिताऊ कुराकानीमा  
 
बन पाखामा फुल्ने फुलले मनलाई लोभ्यायो
आफ्नो प्यारो गाउँ आफैलाई रमाइलो लाग्यो  
आफैलाई सोध्छु कहाँ पुग्छ जिन्दगीको रहर
याद आउँदा सोध्छौ कि के छ हाल खबर 
 
समय आयो हाम्रो मिलन हुने बेलाको
यो समय हो मेरी माया सँग भेटको
मन मेरो खुसी हुँदा किन बग्छ आशु
मनबाट  तिम्रो बारेमा सोच्दा मैले बोल्न सकूँ

-गोबिन्द राज ओझा (राजन)