• गृहपृष्ठ
  • महालक्ष्मी ७ मा शुभारम्भ मन्टेश्वरी संचालनमा

महालक्ष्मी ७ मा शुभारम्भ मन्टेश्वरी संचालनमा

Jan 26th, 2023

ललितपुर ,माघ १२
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा शुभारम्भ मन्टेश्वरी प्रि स्कूल संचालनमा ल्याएका छन् । प्रि स्कूल शान्त वातावरण अनुभवी र तालिम प्राप्त शिक्षक, शिक्षिकाहरुबाट मायालु, व्यवहारबाट पठन पाठन हुनुका साथै डान्स, म्युुजिक, आर्ट, गेम, योगा, ध्यान, नाटक, शिल्पकला, समेत हुने संचालिका रेवती थापाले बताइन् ।