• गृहपृष्ठ
  • बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा श्रेष्ठ

बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा श्रेष्ठ

Jan 26th, 2023

ललितपुर,माघ १२
ललितपुरको बागमती प्रदेश सभाका मन्त्रीमा ललितपुर क्षेत्र नं.२ /१ का नेकपा एमाले बाट निर्वाचित केन्द्रीय लेखा आयोग सदस्य तथा पूर्व महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ बागमती प्रदेशका स्वास्थ्य मन्त्रीमा निर्वाचित भएका छन् ।