• गृहपृष्ठ
  • नेकपा एमालेका देश भरीकै पहिलो निर्वाचित घोषित: प्रतिनिधि सभा सदस्य प्रेम ब. महर्जन मन्त्री बन्ने पक्का

नेकपा एमालेका देश भरीकै पहिलो निर्वाचित घोषित: प्रतिनिधि सभा सदस्य प्रेम ब. महर्जन मन्त्री बन्ने पक्का

Dec 26th, 2022

ललितपुर,मंसीर ११
ललितपुरको गत मंसीर ४ गते सम्पन्न ललितपुर क्षेत्र नं.२ का देश भरी कै पहिलो निर्वचित घोषणा भएका नेकपा एमालेका प्रतिनिधि सभाका सदस्य प्रेम बहादुर महर्जन मन्त्री बन्ने पक्का भएका छन् ।

आज दिउँसो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माओवादी केन्द्रका पुष्प कमल दाहाल प्रधानमन्त्रीको सपथ ग्रहण पछि बन्ने सानो आकारको मन्त्रीमण्डलमा ललितपुर क्षेत्र नं. २ का देशकै पहिलो घोषित निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम ब. महर्जन मन्त्री बन्ने पक्का भएको बालकोट श्रोतले जनाएको छ ।