• गृहपृष्ठ
  • बार्दलीबाटै हुने भए प्रधानमन्त्री नियुक्त

बार्दलीबाटै हुने भए प्रधानमन्त्री नियुक्त

Dec 25th, 2022

भक्तपुर ,पौष १०

नेकपा एमाले लगायत दलको सत्ता समीकरणको नेतृत्व गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाललाई बालकोटको बार्दलीबाटै प्रधानमन्त्री बनाउने सहमति भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाललाई बालकोटको बार्दलीबाटै प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, जनमत ६, गरी १६२ गरी सत्ता समीकरण गरी सम्माननीय राष्ट्रपति समक्ष पेश गरिने गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई बार्दलीबाटै प्रधानमन्त्री बनाउने टुङ्गो लागेको बालकोट श्रोतले बताएका छन् ।