• गृहपृष्ठ
  • महालक्ष्मी नगर वडा नं. १० को भवन शिलान्यास

महालक्ष्मी नगर वडा नं. १० को भवन शिलान्यास

Dec 13th, 2022

ललितपुर, २६ मंसिर

महालक्ष्मी नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठको हातबाट सिलान्यास भएको छ ।

नगरपालिकाको आव २७९/०८० को बजेट ९४ लाख लागतमा १० कोठे साढे दुई तला भवन बन्ने भएको हो । सिलान्यास कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जन, १० नंं.का वडा अध्यक्ष विजय साङ्गताङ्ग लामाको उपस्थितिमा भएको थियो ।