हेर्नुस् आजको सुन चाँदीको मूल्य

Nov 25th, 2022

काठमाडौं, ९ मङ्सिर

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० तोकेको छ ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९५ तोकिएको महासङ्घले जनाएको छ ।