• गृहपृष्ठ
  • प्रेमलाल बा. महर्जनले दिए आफ्ना मतदातालाई धन्यवाद

प्रेमलाल बा. महर्जनले दिए आफ्ना मतदातालाई धन्यवाद

Nov 24th, 2022

ललितपुरबाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम बहादुर महर्जनले आफ्ना क्षेत्रका सम्पूर्ण मतदाताहरु आमा, बुवा, दिदीबहिनी, दाजूभाई लगायतका ललितपुर २ नं. क्षेत्रका बासीहरुले गत मंसीर ४ गते आइतबारको दिन अमूल्य मतदान दिइ विजयी गराउनु भएकोले महालक्ष्मी नगर भित्रका वडा नं. १ देखि ९ वडा सम्मका मतदाताहरुलाई धन्यवाद तथा सद्भाव ¥याली गरी धन्यवाद दिनुका साथै आउदा दिनहरुमा सदैब यस क्षेत्रका जनताका सेवामा समर्पित हुने बताउनु भयो ।