हेर्नुस् आजको सुन चाँदीको मूल्य

Oct 31st, 2022

काठमाडौं, १३ कार्तिक

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य रु एक हजार २०० तोकेको छ ।