• गृहपृष्ठ
  • बलात्कार आरोपी सन्दीप लामिछाने विमास्थलबाटै पक्राउ

बलात्कार आरोपी सन्दीप लामिछाने विमास्थलबाटै पक्राउ

Oct 6th, 2022

काठमाडौँ , २० असोज ।
बलात्कार आरोपी सन्दीप लामिछाने विमानस्थबाटै पक्राउ परेका छन् । उनी विहान १० बजे कतार एअ‍ेरवेजबाट नेपाल आउना साथ प्रहरीको पक्राउ परेका हुन् ।

उनले आफ्नो फेसबुक मार्फत एक पत्र लेखि आफु प्रहरी समक्ष आत्म समर्पण गर्ने र आफुलाई हातकडी नलगउन माग राख्दा राख्दै प्रहरी हतकडी लगाई पक्राउ गरेको थियो । उनलाई वालिका बलात्कारको मुद्दा लागेको थियो ।