• गृहपृष्ठ
  • डा. गोविन्द केसी र सरकारबीच के- के भयो सहमति ?

डा. गोविन्द केसी र सरकारबीच के- के भयो सहमति ?

Sep 24th, 2022

काठमाडौं ८ असोज

चिकित्साशिक्षा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएपछि डा. केशीले शनिबार अनशन तोडेका छन् ।सातबुँदे माग राख्दै डा. केसी कैलाली हुँदै काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत थिए । उनले शिक्षण अस्पतालमै उपचाररत बालकको हातबाट जुस पिएर अनशन अन्त्य गरेका हुन् ।

यस्ता छन् सहमती