हेर्नुस् आजको सुन चाँदीको मूल्य

Sep 11th, 2022

ललितपुर,भाद्र २६

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य रु एक हजार १५० तोकेको छ ।